भृकुटीमण्डपमा आजदेखि घरजग्गा प्रदर्शनी, १०० भन्दा बढी स्टलमा सुरक्षित र वातावरणमैत्री आवासका विकल्प
aarthiknews.com

काठमाडौं । नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले बिहान १०ः३० बजे गर्ने कार्यक्रम छ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनी असोज १ देखि ४ गतेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)