मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा शक्तिशाली भूकम्प

nepalnews.com · Thu Jun 25 01:49:07 GMT 2026

काराकास । भेनेजुएलाको राजधानी काराकास आसपास शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट भवनहरू भत्किएका छन् भने उद्धार कार्य तीव्र पारिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ।

यूएसजीएसका अनुसार काराकासबाट करिब १६० किलोमिटर पश्चिममा ७.२ म्याग्निच्युडको भूकम्प गएको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली धक्का महसुस गरिएको थियो। भूकम्पपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन्। भग्नावशेषमा पुरिएकाहरूको उद्धारका लागि सुरक्षा निकाय, दमकल र आपत्कालीन टोली परिचालन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)