मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीपत्नी सविनाको प्रस्टीकरण-‘सुरक्षाकर्मीले बोकेको ब्याग उहाँकै निजी हो, मेरो होइन’

nepalnews.com · Thu Jun 25 01:46:58 GMT 2026

काठमाडौँ । प्रधानमन्त्रीपत्नी सविना काफ्लेले चितवनबाट काठमाडौँ फर्किने क्रममा सुरक्षाकर्मीले बोकेको झोला आफ्नो नभएको प्रस्टीकरण दिएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी भई चितवनबाट काठमाडौँ फर्किने क्रममा खिचिएको तस्बिरलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले उक्त झोला सम्बन्धित सुरक्षाकर्मीकै रहेको सामाजिक सञ्जालमा एक वक्तव्य जारी गदै स्पष्टीकरण दिएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)