दाङको राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट
onlinekhabar.com · Thu Jun 25 01:44:23 GMT 2026

११ असार, मसुरिया । लुम्बिनी प्रदेश राजधानी रहेको दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)