मधेस प्रदेश सांसद जैनब खातुनको निधन
ratopati.com · Thu Sep 17 01:03:55 GMT 2026

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)