हेनरिक क्लासेन सुदूरपश्चिम रोयल्सबाट NPL खेल्ने तयारीमा?
barnanmedia.com · Thu Sep 17 00:58:45 GMT 2026
आईपीएलमा २३ करोड पारिश्रमिक पाउने दक्षिण अफ्रिकी स्टार हेनरिक क्लासेन सुदूरपश्चिम रोयल्सबाट NPL खेल्ने लगभग पक्का पक्की !
सनराइजर्स हैदराबादका यी स्टार खेलाडी सुदूरपश्चिम रोयल्समा आबद्ध भएमा टोलीका मुख्य फिनिसर, भरपर्दो विकेटकिपर र युवा खेलाडीका मेन्टरको भूमिकामा देखिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)