रहिनन् 'आजकल तेरे मेरे प्यार के चर्चा' गायिका सुमन कल्याणपुर
setopati.com · Mon Jun 01 06:21:00 GMT 2026

भारतीय फिल्म संगीतकी चर्चित गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ।
सन् १९६० र १९७० को दशकमा आफ्नो मधुर स्वरमार्फत थुप्रै लोकप्रिय गीत गाएकी कल्याणपुरको आइतबार साँझ मुम्बईस्थित निवासमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)