यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
newsofnepal.com · Thu Jul 16 11:36:15 GMT 2026

काठमाडौँ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)