मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

onlinekhabar.com · Thu Jun 25 01:52:24 GMT 2026

११ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिकामा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)