आयोगका प्रवक्ता भन्छन्– कुनै पनि प्रतिवेदनको पूर्णपाठ सरकारलाई पठाउने अभ्यास नै छैन
ratopati.com · Mon Jun 01 06:26:33 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको केही खण्ड आए पनि पूर्ण पाठ सरकारलाई प्राप्त भैनसकेको जवाफ दिए ।
साथै, उनले आयोगको सो प्रतिवेदन मात्र नभई पुराना सबै आयोगका प्रतिवेदनहरू एकैसाथ अध्ययन गरेर मात्र सार्वजनिक गर्ने र कारबाही अघि बढाउने सरकारको योजना रहेको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)