पाक्षिक ६३ करोड ८६ लाख रुपैयाँ घाटामा नेपाल आयल निगम
ajakoartha.com · Mon Jun 01 06:27:00 GMT 2026

काठमाडौं- नेपाल आयल निगमले हाल पाक्षिक ६२ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको जनाएको छ। निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गर्दै आफ्नो वित्तीय अवस्थाबारे जानकारी गराएको हो।
निगमका अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ र १४.२ केजी एलपी ग्यासको मूल्य २ हजार १६० रुपैयाँ कायम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ