काठेखोला गाउँपालिकाको बजेट ६२ करोड पाँच लाख
gorkhapatraonline.com · Thu Jun 25 02:02:17 GMT 2026

काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड पाँच लाखको बजेट ल्याएको छ । कुल बजेटमध्ये चालु खर्चतर्फ ४३ करोड ५५ लाख र पुँजीगततर्फ १८ करोड ५० लाख रुपियाँ छुट्याइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बुधबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)