मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा दक्षिण कोरिया र दक्षिण अफ्रिका गोलरहित

onlinekhabar.com · Thu Jun 25 01:54:57 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को खेलमा दक्षिण कोरिया र दक्षिण अफ्रिकाबीच पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।

मोन्टेरे स्टेडियममा भइरहेको खेलमा ४५ मिनेट र थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय