त्रिभुवन विमानस्थलमा औषधि पसल सञ्चालन गर्न बोलपत्र आह्वान
reportersnepal.com · Thu Sep 17 01:12:52 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान क्षेत्रबाहिर औषधि पसल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आह्वान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरले बुधबार सूचना प्रकाशित गर्दै २०.३७ वर्गमिटर क्षेत्रफलमा औषधि पसल सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट बोलपत्र माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)