मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन
nepalsamaya.com · Thu Jul 16 11:48:51 GMT 2026

काठमाडौं। सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)