मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेची-महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

khabarhub.com · Mon Jun 01 06:35:33 GMT 2026

गण्डकी – मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)