मकाउमा रविन्द्र ढाँट नगद २ लाखसहित सम्मानित
newsofnepal.com · Mon Jun 01 06:32:24 GMT 2026

काठमाडौं ।
मकाउको अक्टागनमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै ‘रोड टु यूएफसी सिजन-३’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका नेपाली मिक्सड मार्सल आर्ट्स (एमएमए) का उदयमान तारा रविन्द्र ढाँटलाई मकाउमै भव्य सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ