नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन
nagariknews.nagariknetwork.com · Thu Sep 17 01:13:55 GMT 2026

बाढी तथा विपद्का कारण खानेपानीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारी अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, युनिसेफ नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट तथा वास क्लस्टर नुवाकोटको संयुक्त टोलीले जिल्लाका विभिन्न होल्डिङ सेन्टर तथा मुहानदेखि धारासम्मको खानेपानीको गुणस्तर परीक्षण गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)