अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही
baahrakhari.com · Thu Sep 17 01:18:07 GMT 2026

रुपन्देही । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्यांकरबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ ।
निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्यांकरबाट डिजेल झिकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)