कोशीका ठूला सहरको बजेट : विराटनगर महत्त्वाकांक्षी, इटहरीमा दोहोरियो योजना, धरान अन्योलमा
himalpress.com · Thu Jun 25 02:08:59 GMT 2026

इटहरी – कोशी प्रदेशका तीन प्रमुख सहरमध्ये विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेको छ। धरान उपमहानगरपालिका निर्धारित समयसीमाभित्र बजेट ल्याउन नसकेर बजेटविहीन बनेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्रनै बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि विराटनगर र इटहरीले बजेट सार्वजनिक गर्दा धरानले बजेट सार्वजनिक गर्न नसेकेको हो। बजेट ल्याएका दुई स्थानीय तह पनि आआफ्नै चुनौतीबाट मुक्त देखिँदैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)