मधेशमा कृषि आधुनिकीकरणको अभियान, उन्नत प्रविधि र जलवायु–स्मार्ट खेतीबारे तालिम
aarthiknews.com

वीरगञ्ज । कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउने लक्ष्यसहित मधेश प्रदेशमा उन्नत कृषि प्रविधि तथा जलवायु–स्मार्ट खेतीबारे प्रदेशस्तरीय तालिम सुरु भएको छ।
कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरको आयोजनामा वीरगञ्जमा बुधबारदेखि दुईदिने कृषि प्रविधि तथा उन्नत जात सम्बन्धी तालिम सुरु भएको हो। कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका कृषि प्राविधिक, कृषक, कृषि उद्यमी तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)