नेपालले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात : नेकपा
nagariknews.nagariknetwork.com · Mon Jun 01 06:31:36 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्याएको ठहर गरेको छ।
सोमबार प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालेन शाह