भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग
khabarhub.com · Thu Sep 17 01:21:27 GMT 2026

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. विराजसिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयबमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)