चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको प्रभावित क्षेत्रमा धमाधम स्तरोन्नति
himalpress.com · Thu Sep 17 01:21:58 GMT 2026

काठमाडौँ- चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)