कञ्चनपुरमा बँदेलको आक्रमणबाट ५ जना घाइते
deshsanchar.com · Sat Mar 19 16:40:01 GMT 2022
धनगढी – कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाइते भएका छन्। बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले जानकारी दिए।
उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको छ। घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)