हुम्लाका सात गाउँपालिकाको तीन अर्ब १९ करोड बजेट
gorkhapatraonline.com · Thu Jun 25 02:13:21 GMT 2026

हिमाली जिल्ला हुम्लाका सातवटै गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल तीन अर्ब १९ करोड ४७ लाख रुपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको हो।
जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकै दिन गाउँसभा आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन्। कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट तथा कार्यक्रम सभामा पेस गर्नुपर्ने भएकाले अधिकांश गाउँपालिकाले असार ९ र १० गते गाउँसभा सम्पन्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)