मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

khabarhub.com · Thu Jun 25 02:01:12 GMT 2026

काठमाडौँ– भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन तटीय क्षेत्रमा बुधबार साँझ ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्प ४० सेकेण्डको अन्तरमा गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)