कस्ता छन् शतप्रतिशत हकप्रदको तयारीमा रहेका यी कम्पनी?
setopati.com · Thu Jun 25 02:11:07 GMT 2026

केही वर्ष अघिसम्म कम्पनीहरूले बोनस सेयर दिने र हकप्रद सेयर जारी गर्ने थाहा पाएपछि सो कम्पनीको सेयर मूल्य उच्चले बढ्न थाल्थ्यो।
तर यो कारणले कम्पनीहरूको चुक्ता बढ्ने र त्यो अनुपातमा लाभांश क्षमता नबढ्ने हो भने यस्तो पुँजी वृद्धि भार मात्रै हुने लगानीकर्ताहरूले बुझ्न थाले।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)