शानदार जितसहित ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश
nepalpress.com · Thu Jun 25 02:11:26 GMT 2026
काठमाडौँ । ब्राजिलले समूह ‘सी’ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै शानदार शैलीमा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
मियामी स्टेडियममा बुधबार भएको खेलमा भिनिसियस जुनियरले दुई गोल गरे भने नेयमारले तीन वर्षपछि ब्राजिलको जर्सीमा पुनरागमन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)