सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
barnanmedia.com · Thu Jun 25 02:08:19 GMT 2026

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर र दार्चुलामा एक–एक जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिकामा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)