मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिको र चेक गणतन्त्र: पहिलो हाफ दुवैको गोलरहित बराबरी

barnanmedia.com · Thu Jun 25 02:06:08 GMT 2026

विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अहिले जारी खेलको पहिलो हाफमा सह–आयोजक मेक्सिको र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन्।

दुवै टोलीले पहिलो गोलको लागि निकै मेहनत गरे पनि सफल भएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)