मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु

bbc.com · Thu Oct 07 01:20:26 GMT 2021

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)