उपराष्ट्रपति यादव चढेको जहाज निजगढको आकाशमा 'होल्ड'
nepalviews.com · Thu Jul 16 12:00:38 GMT 2026

काठमाडौं । प्रतिकूल मौसम तथा न्यून भिजिबिलिटीका कारण उपराष्ट्रपति रामसहायप्रसाद यादव सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेको छ ।
उपराष्ट्रपति यादव कतारका पूर्व अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति राष्ट्रपतिका तर्फबाट समवेदना व्यक्त गर्न असार ३० गते कतार प्रस्थान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)