आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह
bishowkhabar.com · Thu Sep 17 01:29:30 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)