युरोपमा सन्डरल्यान्डको स्वप्निल सुरुआत
kendrabindu.com · Thu Sep 17 01:31:52 GMT 2026
काठमाडौं । सन्डरल्यान्डले ५३ वर्षयता युरोपेली फुटबलमा फर्कदै बुधबार स्वप्निल सुरुआत लिएको छ । यसक्रममा उसले युरोपा लिगमा एजे आलकमारलाई १–० ले हराएको छ ।
स्टेडियम अफ लाइटमा एन्जो ल फिले पेनाल्टीबाट ६६ औं मिनेटमा निर्णायक गोल गरे । सन् १९७३ मा सन्डरल्यान्डले अन्तिम पटक युरोपमा खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)