उच्चका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा
baahrakhari.com · Thu Jul 16 12:07:06 GMT 2026

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गरेको छ ।
बिहीबार (असार ३२) बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरूको सरूवा निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)