नेपालको कूटनीतिक मोर्चा हाँकिरहेका यी कूटनीतिज्ञ महिलाहरू
shilapatra.com · Thu Jun 25 02:26:00 GMT 2026

नेपालको प्रथम कूटनीतिज्ञ महिला अगुवा विन्देश्वरी शाह हुन् । २०४६ सालको जनआन्दोलनताका उनी भारतको लागि नेपाली राजदूत थिइन् । काठमाडौंमा रहेको सार्क सचिवालयको संरचना दुई महिनामै तयार गर्ने नेतृत्व उनै शाहको थियो ।
विन्देश्वरी शाहबाट सुरु भएको नेपाली कूटनीतिज्ञ महिलाको यात्रा अहिले फैलिएको छ । महिलाले राजदूतदेखि परराष्ट्र सचिवसम्म भएर आफ्नो करिअर कूटनीतिलाई अगाडि बढाएका छन् । अहिले पनि नेपालका धेरै महिला कूटनीतिज्ञले नेपाली कूटनीतिक मिसनको नेतृत्व गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)