कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन
nepallive.com · Thu Sep 17 01:38:39 GMT 2026

सुर्खेत– कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छैन।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार खेती भइरहेको जमिनमध्ये ३५ हजार २९७ हेक्टरमा मात्रै वर्षभरि र पाँच हजार २३० हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)