पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई
ekantipur.com · Thu Sep 17 01:39:40 GMT 2026

पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)