आज देशभर विश्वकर्मा पूजा मनाइँदै, कलकारखाना र सवारीसाधनको विशेष पूजाआजा
bishowkhabar.com · Thu Sep 17 01:36:06 GMT 2026

काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज देशभर निर्माण, प्रविधि तथा हस्तकलाका देवता मानिने श्री विश्वकर्मा बाबाको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदैछन् ।
हरेक वर्ष आश्विन सङ्क्रान्ति (कन्या सङ्क्रान्ति) का दिन मनाइने यस पर्वमा विशेष गरी आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण र फलामे औजारहरूको पूजा आराधना गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)