कोसोभोका पूर्वराष्ट्रपति हासिमलाई २५ वर्ष जेल सजाय
baahrakhari.com · Thu Sep 17 01:38:49 GMT 2026

काठमाडौं । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ । नेदरल्यान्ड्सको हेगस्थित न्यायाधिकरणले पूर्वराष्ट्रपति हासिमलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाएको हो ।
थाचीलाई सर्बियाबाट स्वतन्त्रताका लागि भएको युद्धका क्रममा चारवटा युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)