हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
khabarhub.com · Mon Jun 01 06:56:56 GMT 2026

भोजपुर– जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)