उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरूवा (सूचीसहित)
onlinekhabar.com · Thu Jul 16 12:07:29 GMT 2026

३२ असार काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।
परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)