उच्च र जिल्ला अदालतका गरी एकैपटक २०७ न्यायाधीशको सरुवा (सूचीसहित)
nepalpress.com · Thu Jul 16 12:15:32 GMT 2026

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको छ ।
बिहीबारको बैठकले ती न्यायाधीशहरूको सरुवासँगै श्रम अदालत, विशेष अदालत, राजस्व न्यायाधीकरणहरूमा अध्यक्ष तथा कानून सदस्यहरू समेत तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)