श्रमिक भन्छन् : हामीलाई दिवस नआएकै राम्रो, एक दिन भए पनि घाटा लाग्छ
ekagaj.com · Mon May 01 16:18:17 GMT 2023
पोखरा- सोमबार विश्व श्रमिक दिवस । विभिन्न देशमा मनाइएको यो दिवस नेपालमा पनि मनाइयो । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
बिहानैदेखि विभिन्न संघसंस्थाले दिवसका दिन कार्यक्रम आयोजना गर्यो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकीले र्याली र नेपाल ट्रेड युनियन कांग्रेस, कास्कीको अधिवेशन गर्यो । यी बाहेक सहरी क्षेत्रमा सानातिना अन्य कार्यक्रम पनि भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)