मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको पहिलो गोल

onlinekhabar.com · Thu Jun 25 02:26:39 GMT 2026

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा जारी दक्षिण कोरियासँगको खेलमा दक्षिण अफ्रिकाले पहिलो गोल गरेको छ ।

दक्षिण अफ्रिकाका लागि ६३ औं मिनेटमा थापेलो मासेकोले गोल प्रहार गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय