एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन
lokaantar.com

रौतहट–३ बाट मधेस प्रदेशसभामा नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)