प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
barnanmedia.com · Thu Jul 16 12:12:46 GMT 2026

मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न काठमाडौँ आउन लागेका छन् । बिहीबार बेलुका उनीहरु सिमरा हुँदै विमान चढेर काठमाडाैँ आउन लागेका हुन् ।
गृहमन्त्री गुरुङले पीडितका तर्फबाट वार्ता टोलीमा रहेका सदस्यहरूलाई सिमराबाट काठमाडौँका लागि विमान चढाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)