आमाबाट छुटेका चम्पा र चिम्पुको कथा (भिडिओ)
setopati.com · Wed Apr 27 00:16:35 GMT 2022
गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो।
ती जनावर हुन् चिम्पान्जी, चम्पा र चिम्पु नामका। फराकिलो फलामे खोरमा हाहु गर्दै कराइरहेका यी भालेपोथी चिम्पान्जीलाई हामीले पनि त्यही दिन देख्यौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)