पर्यटकको सहजताका लागि पर्सा प्रहरीले बनायो क्यूआरसहितको पर्यटन साइट
ekantipur.com · Thu Sep 17 01:54:26 GMT 2026

पर्यटकको सहजताका लागि पर्सा प्रहरीले बनायो क्यूआरसहितको पर्यटन साइट
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको विवरण समेटिएको क्यूआर कोडसहितको अनलाइन साइट विकास गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)